नेपाललाई जर्मनी सरकारबाट पाँच अर्ब अनुदान प्राप्त हुँदै

जर्मनी सरकारले करिब रु. पाँच अर्ब नौ करोड अनुदान सहायता प्रदान गर्ने भएको छ । उक्त सहायता सम्झौतामा हस्ताक्षर गर्न सरकारले अर्थ मन्त्रालयलाई अख्तियारी दिएको छ । मन्त्रिपरिषद्को बिहीबारको निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त जानकारी दिनुभएको हो । बैठकले विश्व बैंकबाट प्राप्त हुने करिब रु १३…