सुरेन्द्र सुवेदी, काठमाडौं लागुपदार्थ सेवन गरेर गाडी चलाउने सात जना प्रहरीको फन्दामा परेका छन् । राजधानी प्रवेशको मुख्य नाका नागढुंगामा ट्राफिक प्रहरीले चेकजाँचको क्रममा लापसे गरेका चालकहरू पक्राउ परेका हुन् । चालकहरूले गाँजा सेवन गरेको पाइएको प्रहरीको भनाइ छ । बा४ख ५५१५ नम्बरका बसचालक धादिङको निलकण्ठ नगरपालिका-३ का ३५ वर्षीय रमेशराम शाक्य, ना८ख ८४९४ नम्बरका…