भारतको सहयोगमा कपिलवस्तुमा ३ करोड ३० लाखको विद्यालय भवन

भारत सरकारको आर्थिक सहयोगमा कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकास्थित गौतमबुद्ध माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय तथा प्रयोगशाला भवनको सोमबार भारतीय राजदूतावास, काठमाडौंका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव, जिल्ला समन्वय समिति, कपिलवस्तुका प्रमुख बाबुराम आचार्य र बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठले संयुक्त रुपमा औपचारिक उद्घाटन गरेका छन् । ‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत ३ करोड ३२ लाख ३० हजार भारतीय अनुदान…