अब केन्द्रीय सदस्य ६० जना सुरेन्द्र सुवेदी, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मधेश प्रदेशमा भएको केन्द्रीय समिति र संसदीय समितिको बैठकले पार्टीका सबै सांसद र प्रदेश प्रमुखलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । सो पार्टीमा अब केन्द्रीय सदस्यको संख्या ६० पुगेको छ । यसअघि ३९ सदस्यीय केन्द्रीय समिति थियो । १४ सांसद र ७ प्रदेश…