सांसदको जिम्मेवारी एक, भूमिका अनेक : रायमाझी

नारायण न्यौपाने, काठमाडौं नेकपा (एमाले)का नेता अम्बरबहादुर रायमाझी गत एक वर्षमा सुखी नेपाली जनता र समृद्ध नेपाल निर्माण निम्ति कानुन निर्माणमा संसद् र सांसदको उत्साह नदेखिएकोमा सन्तुष्ट हुनुहुन्न । उहाँ कानुन निर्माणमा मात्र नभइ सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट नै पनि त्यति सहज ढङ्गबाट कार्यान्वयन हुन नसकेकोमा स्पष्ट हुनुहुन्छ । नेता रायमाझीले बजेट…