राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायधीश निवासमा नेपाली रंग ‘फेसन’को प्रयोग

अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधानन्यायाधीशको निवासमा पुग्नुभयो भने चिटिक्कसँग रङ्गरोगन गरिरहेको दृश्य देख्न सक्नुहुन्छ । प्रधानमन्त्री निवास, प्रधानमन्त्रीको सचिवालय, पार्किङ क्षेत्रवरिपरि भएका भवन तथा रुखहरूमा पनि रातो र सेतो रंग लगाएर आकर्षक देखाइएको छ । तिहारको अवसर पारेर यी सबै ठाउँका रङ्गरोगन नेपालमा उत्पादन भएको फेसन पेन्ट्स प्रयोगमार्फत गरिएको हो ।…