टिकट किनेर फुटबल हेर्न नसक्ने पूर्व एन्फाअध्यक्षको अभिव्यक्ति !

प्रतियोगिता हेर्न कसैले निम्तो नदिएको भन्दै गरे गुनासो अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष नरेन्द्र श्रेष्ठले सामाजिक सञ्जाल (फेसबुक)मा स्टाटस लेख्दै टिकट किनेर फुटबल प्रतियोगिता हेर्ने हैसियत आफूसँग नभएको जनाएका छन् । नेपाल र भारतबीच आज (१७ भदौ) आयोजना हुँदै गरेको मैत्रीपूर्ण फुटबल हेर्नको लागि आयोजक पक्ष अर्थात् एन्फाले निम्तो तथा पास नदिएको भन्दै गुनासो…