सुरेन्द्र सुवेदी, काठमाडौं आजबाट लामो दूरीका सवारीसाधनमा अग्रिम बुकिङ खुला भएको छ । राजधानीबाट दशैं, तिहार र छठ पर्व मान्न घर फर्कनेहरू बस, मिनीबस, हाइस र सुमो गाडीको अग्रिम बुकिङ पर्खेर बसिरहेका थिए । यातायात व्यवस्था विभाग र राष्ट्रिय यातायात व्यवसायी महासंघको ढिलाइका कारण यस वर्ष अग्रिम बुकिङ एकसाता पछि धकेलिएको छ । विगत वर्षमा…