जनमत, स्वतन्त्रता र राष्ट्रिय स्वाभिमान

नेपाली भएर सोचौँ, नेपाली भएर निर्णय गरौँ, र नेपाली भएर परिणाम स्वीकार गरौँ । परिणाम जे आए पनि स्वीकार गर्नुको विकल्प छैन, किनकि लोकतन्त्रमा अन्तिम निर्णय जनताको हुन्छ- नेताको होइन । यही संस्कारले मात्र नेपाललाई स्थिर, स्वाभिमानी र परिपक्व लोकतान्त्रिक राष्ट्रको रूपमा अघि बढाउनेछ । ✍ रश्मिशेखर सुवेदी  नेपाल अहिले पुनः एक ऐतिहासिक मोडमा उभिएको…