रामेछापजिल्लाको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा सोमबार (१८ फागुन) निर्वाचन सामग्री बोकेको मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । यही फागुन २१ मा हुने निर्वाचनका लागि खटिएको निर्वाचन टोली लिएर जाँदै गरेको ना४ख ६७६८ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो । दुर्घटनामा एक जनाको घटनास्थलमा र अर्का…