यो समाज हाम्रो आफ्नो समाज हो, यो मुलुक हाम्रो आफ्नो मुलुक हो । यसलाई राम्रो बनाउने जिम्मेवारी हाम्रै हो र यो राम्रो बनाउन हतारमा हैन प्राप्त जानकारीलाई राम्रोसँग केलाएर विवेकपूर्ण निर्णय गर्नु पर्दछ । के ठिक के बेठिक भन्ने निर्णय आफैले गर्नु पर्दछ । यो कुरालाई आसन्न निर्वाचनबाटै अभ्यासमा ल्याऔँ । ✍ स्वयम्भुनाथ कार्की उन्नति…