गिरिले आफ्नो सैद्धान्तिक अडानमा कहिल्यै सम्झौता गरेनन् । गान्धीको विचारबाट प्रभावित उनले हिंसाको राजनीतिलाई स्वीकार गरेनन् । उनले कैयौं सहकर्मी र सहयात्रीलाई मन्त्री बनाए, तर आफै चाहीँ कहिल्यै मन्त्री भएनन् । मन्त्री बन्न गरिएका प्रस्तावलाई कहिल्यै स्वीकार गरेनन् । ✍ जगत नेपाल राजनीतिमा लाग्नेहरु गर्वका साथ भन्ने गर्छन् जोगी बन्न पनि कसैले राजनीति गर्दैन ।…