कोभिड रोकथाममा केन्द्रित हुन आग्रह गर्दै देउवाले अघि सारे यस्ता माग

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकभर कोभिड-१९ को महामारी भयाावह भएको वर्तमान अवस्थामा सरकारलाई सम्पूर्ण ध्यान यसको रोकथाम र उपचारमा केन्द्रित गर्न माग गरेका छन् । निषेधाज्ञाका कारण निम्न आय भएका आम नागरिक, साना व्यवसायी, श्रमजीवीहरूको राहत र सहयोगका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्न समेत उनले सरकारसँग आग्रह गरेका छन् । बिहीबार एक वक्तव्यमार्फत…