photo: rss दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । गौरीशङ्कर गाउँपालिका-८ टोपाटारमा गएराति पहिरो गएको हो । गएरातिदेखि अविरल वर्षासँगै गौरीशङ्कर-८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पुऱ्याएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिएका छन् । पहिरोमा बेपत्ता हुनेमा गौरीशङ्कर-७ का हरिलाल…