महिला कर्मचारीमाथि यौनदुर्व्यवहार गर्ने ‘हाकिम’माथि उजुरी

दुई महिला स्वास्थ्यकर्मचारीलाई यौन दुर्व्यवहार गरको भन्दै कपिलवस्तुको शिवराज स्वास्थ्य आधारभुत स्वास्थ्यकेन्द्रका प्रमुख लेखनाथ पौडेलमाथि जबरजस्ती करणी उद्योग मुद्दा दर्ता भएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखरजंग मल्लले आइतबार साँझ पौडल र उनका साथी नगरपालिका वडा नम्बर ३ का भुवन पाण्डेयमाथि जबर्जस्ती करणी उद्योगको मुर्दा दर्ता भएको जानकारी दिए । आइतबार साँझ…