तस्बिर : रासस नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पदवहाली गरेका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएपछि कार्कीले आजै सर्वोच्च अदालत पुगेर पदवहाली गरेका हुन् । पदबाहालीपछि कुरा गर्दै उनले आफ्नै संयोजकत्वमा न्यायपालिका सुधारका लागि बनेको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै न्यायपालिकाको अधिकार क्षेत्र पुनरावलोन गर्ने उनको भनाइ छ…