राजनीति सकिएको राजनीति !

यतिबेला मुलुक ‘झिल्के राजनीति’को प्रयोगमा व्यस्त छ । चर्को स्वरमा भ्रष्टाचारको विरुद्ध ध्वनि प्रदूषण गरेकै भरमा उनीहरूले शङ्काको लाभ प्राप्त गरेका छन् । अल्पकालीन सफलताले गज्जबको विश्वास र अभिमान पलाएको छ, जसले झिल्केहरूमा ‘नार्सिसिज्म’ प्रवेश गरेको छ । ✍ दीपेन्द्र पाण्डे भनिन्छ, राजनीतिले सामाजिक यथार्थलाई उजागर गर्छ । सुविधाको राजनीतिले कति समय काम गर्छ, कसैलाई…