११६ वर्षको विरासत बोकेको ब्ल्याक+डेकरद्वारा घरभित्रको शुद्धताका लागि विशेष पहल नयाँ वर्षको सुरुवातसँगै बढ्दो सुख्खायाम र वायु प्रदूषणको स्तरले चिन्ताजनक मोड लिएको छ । आज (बैशाख १०)को तथ्याङ्क अनुसार काठमाडौँ उपत्यका लगायत देशका प्रमुख सहरहरूमा वायु गुणस्तर सूचकाङ्क (AQI) १५० देखि १८० सम्म पुगेको छ, जसलाई स्वास्थ्यका दृष्टिकोणले 'अस्वस्थकर' (Unhealthy) मानिन्छ। यस विषम परिस्थितिलाई मध्यनजर…