अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थनमूल्य चैत २२ गतेबाट लागू हुनेछ । नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रतिक्रेटको मूल्य ३७५ रूपैयाँ तोकिएको छ भने ठूलो अण्डा प्रतिक्रेटको मूल्य ३९० रूपैयाँ र, एक्सएल अण्डा प्रतिक्रेट ४०५ रूपैयाँ कायम गरिएको छ । संघले नयाँ समर्थनमूल्य जारी गर्दै त्यसैअनुरूप कारोबार…