टरिगाउँ विमानस्थलबाट जहाजमा इन्धन ‘रिफ्युल’ सुरु

तस्बिर : रासस दाङको तुलसीपुर-१२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’सुरुआत भएको छ । नेपाल वायुसेवा निगमको जहाजमा आइतबार चारसय ६० लिटर इन्धन रिफ्युल गरिएको नेपाल आयल निगमका प्रदेश प्रमुख जगदिशचन्द्र यादवले बताउनुभयो । 'हामीले पहिलोपटक विमानमा इन्धन रिफ्युल गर्‍यौँ', उहाँले भन्नुभयो, 'अब नियमित रिफ्युलको कार्य हुनेछ ।' शनिबारदेखि इन्धन राख्न सुरु गर्ने भनिए पनि जहाज…