यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले आज बिहीबार (१८ पुस)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १५ पैसा, युके…