नेप्से परिसूचकमा पाँच अङ्कको झिनो सुधार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा आज (८ माघ) झिनो अङ्कको सुधार देखिएको छ । परिसूचक पाँच दशमलव ०८ अङ्कले बढेर दुई हजार छ सय १३ दशमलव ०८ को विन्दुमा कायम भएको हो । आज तीन सय ११ कम्पनीको एक करोड १६ लाख २६ हजार २० कित्ता शेयर ६९ हजार आठ सय ४० पटक खरिदबिक्री हुँदा रु…