सान्जेन जलविद्युत कम्पनीको आइपिओ भर्ने समय पुन: थप

सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई खुला गरेको आइपिओमा आवेदन दिने समय पुन: थप गरेको छ । स्थानीयले अब ३० असोजसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसअघि पनि कम्पनीले समय थप गरेर ४ असोजसम्म आइपिओ भर्न सकिने व्यवस्था गरेको थियो । तर, सो समयमा सबै कित्ता सेयर बिक्री नभए पनि फेरि समय…