जाडो यामको तयारी ब्लाक्क एण्ड डेक्करसँग

आरामदायी मौसमका लागि आधुनिक समाधानहरू ११४ वर्षको लामो इतिहास बोकेको विश्वबिख्यात अमेरिकी नम्बर १ ब्रान्ड ब्लाक्क एण्ड डेक्करले यो जाडोको आधुनिक समाधान स्वरुप उपयोगी विभिन्न आधुनिक उपकरणहरू आकर्षक छुट सहित बजारमा ल्याएको छ। जाडो महिनामा घरायसी कार्य सहज र जनजीवन आरामदायी बनाउने उपायलाई मध्यनजरमा राखेर प्रिमियम ब्रान्ड ब्लाक्क एण्ड डेक्करले ओ.एफ.आर हिटर, पि.टि.सि. हिटर, फ्यान…