रोजगार परामर्श सेमिनार गर्दै नेशनल चेम्बर अफ एग्रिकल्चर जापान

नेशनल चेम्बर अफ एग्रिकल्चर (जापान)ले जापानमा कृषि क्षेत्रमा काम गर्न जाने युवाहरुका लागि परामर्श सेवा प्रदान गर्ने भएको छ । ललितपुरको होटल हिमालयनमा शनिबार संस्थाले जापान आउने जानकारी त्यहाँ आउने तरिका तथा शर्त लगायत कानुनी प्रक्रिया र जापानका कृषि व्यवसायीहरुसँग व्यक्तिगत रुपमा परिचय तथा साक्षात्कारसहित नेपाल र जापानका सरोकारवालाहरुबीच पारस्परिक सम्बन्ध विकास गर्ने उद्देश्यले ‘रोजगार…