ट्रेड टावरको साधारणसभा सम्पन्न

ट्रेड टावर लि.को १५औं वार्षिक साधारणसभा हालै सम्पन्न भएको छ । सभाको अध्यक्षता गर्नुभएका उक्त ट्रेड टावरका अध्यक्ष शिवहरि दंगालद्वारा शुभारम्भ गरिएको सभामा विभिन्न वक्ताले आ-आफ्नो राय-सुझाव र सल्लाह दिएका थिए । सभामा कम्पनीको जारी पुँजी एक अर्ब र जारी पुँजी ४९ लाख ५० हजार तथा चुक्ता पुँजी ३७ लाख ९१ हजार रहेको जानकारी गराइएको…