ब्ल्याक एण्ड डेकरको ‘बिगर सेलिब्रेसन्स्, बिगर जोयस्’ योजना सार्वजनिक

नम्बर १ अमेरिकन ब्रान्ड ब्ल्याक एण्ड डेकरले यो दशैँ-तिहार पर्वलाई लक्षित गरी 'बिगर सेलिब्रेसन्स्, बिगर जोयस्' नामक योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरुले ब्ल्याक एण्ड डेकरको साना होम एप्लायन्सहरु को खरिद गर्दा स्योर सट उपहार प्राप्त गर्नेछन् । यस योजनामा स्योर सट उपहार स्वरुप ग्राहकहरुले ब्ल्याक एण्ड डेकरको ओ.एफ.आर. हिटरको खरिदमा केटल…