बेलायतमा निर्माण भएको मिनिमी बेबी पेन्ट (डाइपर) नेपाली बजारमा लञ्च भएको छ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले राजधानीको हायात प्यालेसमा ‘मिनिमी बेबी पेन्ट’ लञ्च गरेका छन् । उच्च गुणस्तरका चार साइजमा यो डाइपर नेपालभर ५१ वटा अधिकृत बिक्रेतामार्फत बिक्री सुरु भएको छ । यो ब्राण्डको डाइपर नेपाल भित्र्याउने सफ्टी हाइजिन प्रालिले मिनिमी बेबी पेन्ट…