ऋण लिएर लगानी गर्नेहरू किन परे तनावमा ?

उमेश थापा, काठमाडौं पछिल्लो समय सेयर बजारमा देखिएको आकर्षण अहिले मर्नु न बाँच्नुको दोसाँधमा परेको छ । एकदिन सेयरको मूल्य बढ्छ, लगानीकर्ता खुशी हुन्छन्, फेरि अर्कोदिन मुल्य घट्छ- निरास हुन्छन् । सेयरमा लगानी गर्नु भनेको जुवा खेलेबराबर हो भन्ने त सबैले सुने-जानेकै कुरा हो । जुवामा त कहिलेकाहीँ जितिन्छ तर नेपालको सेयरबजार यतिबेला हार्ने खेल…