एनसीसी बैंक र नारायणी अस्पतालबीच सम्झौता

चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदयिक अस्पताल र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)बीच ग्राहक र बैंकका कर्मचारीलाई सेवा-सुविधा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदयिक अस्पतालमा एनसीसी बैंकका भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको हो । उक्त…