नेपालमा फाइभ-जी सञ्चालन गर्न फोर-जी विस्तार महत्वपूर्ण

दूरसञ्चार क्षेत्रको दिगो विकासमा जोड दिनुपर्ने सरोकारवालाको भनाइ प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त रूपमा आयोजना गरेको ‘टेक फर्वार्ड : मिडिया डायलग २०२६’ कार्यक्रम सम्पन्न भएको छ । हात्तिसारस्थित हुवावे टावरमा आयोजित कार्यक्रममा सूचना प्रविधि, डिजिटल रूपान्तरण तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रभावबारे प्रविधि क्षेत्रका विज्ञ र सञ्चारकर्मीबीच छलफल भएको थियो । सहभागीहरूलाई स्वागत…