स्थानीय बजारमा आज (४ चैत) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख सात हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १५० कायम भएको छ । हिजो मङ्गलबार एक तोला छापावाल सुन रु तीन लाख नौ हजार ९०० र एक…