क-कसले सुकुम्बासीको नाममा जग्गा लिएका छन् - सरकारले छानबिन गर्नुपर्छ । त्यस्ता लालपूर्जा खारेज गर्नुपर्छ । वास्तविक सुकुम्बासी हो भने रोजगारी देऊ, जग्गा होइन । ज-जसले सरकारी सम्पत्ति कब्जा गरेको छ, कानुनको दायरामा ल्याइयोस् । काठमाडौंबाट शुरु भएको सुकुम्बासी बस्ती हटाउने अभियान देशभर लागू होस् । ✍ अनुसा थापा सुकुम्बासी मुलुकको जटिल समस्यामध्ये एक हो…