ग्रामिण विकास कोइराला केन्द्रिय अध्यक्षमा निर्वाचित

देशभर शाखा सञ्जाल रहेको ग्रामिण विकास लघुवित्त वित्तिय संस्थाको केन्द्रीय अध्यक्ष पदका लागि हालै सम्पन्न निर्वाचनमा भरतराज कोइराला सर्वसम्मतिबाट चयन भएका छन् । विपन्न वर्गका लागि घर-घरमै पुगेर सरल रूपमा कर्जा उपलब्ध गराउने यस संस्थालाई ग्रामिण बैंकको रूपमा चिनिन्थ्यो । नेपाल सरकार अर्थमन्त्रालय, रा.बा. बैंक, नेपाल बैंकलगायत केही ठुला निजी बैंक तथा सर्वसाधारणको समेत स्वामित्व…