प्राधिकरणका कर्मचारी पनि छोडेन एनआईसी एसिया बैंकले !

सुरेन्द्र सुवेदी, काठमाडौं एनआईसी एसिया बैंकले नेपाल विद्युत प्राधिकरणका कर्मचारी ठगेको आरोप लागेको छ । प्राधिकरण र बैंकबीच २०७९ साउन २९ गते पे-रोल व्यवस्थापनसम्बन्धी सम्झौता र सम्झौतामा उल्लेख भएका सामुहिक दुर्घटना तथा औषधिउपचार वीमा सुविधा (कडा रोगसमेत) बैंकले पालना नगरेको प्राधिकरणले आरोप लगाएको हो । यसमा प्राधिकरणका कर्मचारी सन्तोष श्रेष्ठले ६६ हजार बीमा दाबी गरेकोमा…