टकेशलिया-बुढीखोला करिडोरमा बाँध निर्माण कार्य शुरु

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नदीलाई विनास नभइ विकासका लागि अगाडि बढाउनु अपरिहार्य रहेको बताएका छन् । केशलिया-बुढीखोला करिडोर निर्माणका लागि गरिएको विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले यस क्षेत्र भएर बग्ने केशलिया बुढीखोला नदीको शौन्दर्यकरण एवं विकासले यस क्षेत्रका जनताको आर्थिक समृद्धि एवं रोजगारमा वृद्धि हुने बताएका हुन् । मुख्यमन्त्री कार्कीले करिडोर निर्माणले बर्जु…