सिजी ब्रान्डद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना सार्वजनिक

'Experience Life with CG' नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले नयाँ वर्ष २०८३ को सुखद अवसर पारेर 'Experience Life with CG' नामक विशेष अभियान सार्वजनिक गरेको छ । आधुनिक प्रविधि र जीवनशैलीलाई केन्द्रमा राख्दै ल्याइएको यस योजनाले उपभोक्तालाई स्मार्ट, सहज र उन्नत जीवनको अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ । यस…