✍ आरपी उपाध्याय, नवलपरासी (बर्दघाट-सुस्तापूर्व) जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं. ७ स्थित त्रिवेणी भन्सार कार्यालय मूल भन्सार कार्यालय भएको तीन वर्ष बितिसक्दा पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । छिमेकी भारतसँग जोडिएको गण्डकी प्रदेशको एक मात्र सीमानाका त्रिवेणीस्थित छोटी भन्सारलाई स्तरोन्नति गरेर २०७६ भाद्र महिनादेखि मूल भन्सार बनाइए पनि विभिन्न समस्याले गर्दा यो…