सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’

photo: rss इलाम रोङ-६ का दावा स्याङ्बोले एक सय पचास घारमा मौरी पाल्नुभएको छ । विसं २०७६ सालबाट आधुनिक मौरीपालन गर्दै आउनुभएका उहाँले सेरेना जातका मौरी पाल्नुभएको हो । पाँचवटा छुट्टाछट्टै स्थानमा करिब ४० वटाका दरले घार व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, 'मौरीलाई स्याहारका लागि खटिरहनु पर्दैन ।' उत्पादनको पाँच प्रतिशत मात्र घारका…