आगामी फेब्रुअरी ७ देखि इंडिया र श्रीलंकामा हुन गैरहेको विश्वकप क्रिकेट लक्षित गरि 'एलजी नेपाल'ले सञ्चालन गरेको क्याम्पेनको दोस्रो चरणका विजेताहरुको घोषणा गरिएको छ । नेपाल अधिराज्यभरि लागु भएको यस विशेष योजनामा एलजी नेपालले अधिराज्यभरिबाट दोस्रो चरणको चार जना विजेताहरु छनोट गरेको हो । दोस्रो चरणका विजेताहरुमा काठमाडौं चाबहिलनिवासी धिरज बस्नेत, विराटनगरनिवासी प्रमिला तिम्सिना, वलिङ्गनिवासी…