राजनीतिक अस्थिरता शेयर बजारका लागि घातक हुन्छ । शेयर बजारका लागि राजनीतिक घटनाक्रमले बजारमा छोटो अवधिका लागि अस्थिरता निम्त्याउँछ । नयाँ आउने लगानीकर्ताहरूलाई हतोत्साही बनाउँछ । बजारप्रति नकारात्मक मनोवृत्ति सिर्जना गर्दछ । त्यसकारण शेयर बजारले अस्थिर राजनीतिबाट निकास खोजेको छ । ✍ रिसव गौतम भदौ २३-२४ को जेनजी आन्दोलनले निम्त्याएको अकल्पनीय परिस्थितिमाझ आसन्न निर्वाचन ढोकैमा…