व्यापार घाटा २८.४७ प्रतिशतले वृद्धि, नौ महिनामा १३ खर्ब नाघ्यो वैदेशिक व्यापार घाटा

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालको कूल वैदेशिक व्यापार १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख ११ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा यस वर्ष कूल वैदेशिक व्यापार ३४.९१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको अवधिमा नेपालको कूल वैदेशिक…