नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनीतिलाई थप प्रभावकारी बनाउन नयाँ कर्जा सुविधाहरू सार्वजनिक गरेको छ । बैंकले नयाँ कर्जा सुविधाअन्तर्गतt 'Garima Easy SME Loan' & 'Garima Easy Home Loan' सार्वजानिक गरेको हो । बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘हाल विश्वमा आएको महामारी कोभिड…