मनिषा कोइराला आई.एम.ई. लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसेडर

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेसेडरमा ख्यातिप्राप्त अभिनेतृ मनिषा कोइराला नियुक्त भएकी छिन् । यससँगै अब मनिषा आई.एम.ई. लाइफको जीवन बीमाको ब्राण्ड दूतको भुमिकामा रहने कम्पनीले जानकारी दिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नायिका मनिषा कोइरालाले सम्झौतामा हस्ताक्षर गरेका छन् । अग्रणी एवम् जीवन्त सेलिब्रिटी कोइरालाले…