केन्टले उपहारको रुपमा आईसीसी टी-२० विश्वकप प्रत्यक्ष हेर्ने अवसर प्रदान गर्ने !

विश्वकै अग्रणी पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आरओ (KENT Mineral RO) ले आईसीसी टी-२० विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाली उपभोक्ताका लागि विशेष उपहार योजना सार्वजनिक गरेको छ । 'Match Ready with Pure Water' नारासहित ल्याइएको यस योजनामार्फत केन्टका ग्राहकहरूले शुद्ध पानीसँगै अविस्मरणीय क्रिकेट अनुभव जित्ने अवसर पाउने कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत केन्टका…