सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा रहेको श्री शारदा माध्यमिक विद्यालय एसएलसी व्याच २०५५ का अध्यक्ष एवं सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका सदस्य उमेश नामबाट सुपरिचत युवा व्यवसायी अम्बर श्रेष्ठ श्री शारदा माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका छन् । लामो समयदेखि व्यवसाय तथा सामाजिक कार्यहरुमा समेत सक्रिय रहेका श्रेष्ठको पहलमा गत साल सोही विद्यालयमा विपन्न विद्यार्थीहरुको सहयोगको…