एनसेलको युवालक्षित ‘सही यो ! पावर सिम’

नेपाली युवाले अब उनीहरूकै लागि विषेश रूपमा तयार गरिएको एनसेलको नयाँ सिम योजनाबाट फाइदा लिन सक्ने भएका छन् । एनसेल प्रालि.ले विभिन्न सेवाको बन्डलिङसहित नयाँ स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ ल्याएको घोषणा गरेपछि यो सिममार्फत ग्राहकले अझ सुलभ दरमा सेवाहरू लिन सक्ने भएका हुन् । पीआरबीटी, स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र…