अब ५० लाखसम्मको ऋण लिँदा कर चुक्ता प्रमाणपत्र नचाहिने

रु ५० लाखसम्मको ऋण लिन तथा नवीकरण गर्दा कर चुक्ताको प्रमाणपत्र पेश गर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै सो व्यवस्था गरेको जनाएको हो । केन्द्रीय बैंकको बिहीबार (२९ फागुन) जारी सर्कुलरमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले फर्म वा कम्पनीलाई रु ५० लाखसम्मको कर्जा प्रदान गर्दा वा नविकरण गर्दा…