धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । अघिल्लो साता निकै उच्च बिन्दुले बढेको बजार यस साता तुलनात्मक रुपमा ओरालो लाग्यो । पाँच कारोवार दिनमा एकाध दिन मात्रै बजारले उकालोको यात्रा तय ग¥यो । यस साता बजारले नकारात्मक सर्किटसमेत सामना गर्नुपऱ्यो । यस्तै नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा समस्या आउँदा लगानीकर्तासमेत…