पाम आयल निर्यातका लागि कुटनीतिक पहल थाल्न आग्रह

नेपालबाट निर्यात हुने प्रमुख वस्तुमध्ये पाम आयल पनि एक हो । यसले राष्ट्रको अर्थतन्त्रलाई समेत टेवा पु¥याइरहेको छ । तर, पाम आयलको आयातमा भारतले हालै रोक लगाउने निर्णय गरेपछि सम्बद्ध व्यवसायीहरू मर्कामा पर्ने भएका छन् भने मुलुकले समेत आर्थिक रूपमा धक्का ब्यहोर्नुपर्ने भएको छ । यसरी प्रशोधित पाम आयलको आयातमा भारतले रोक लगाएपछि सो सम्बन्धमा…